News


१९९१ देखि आज २०११ को
population census  मा हेर्ने हो भने नेपाल  मा दनुवारहरु को जनसंख्या  हरेक वर्ष केहि न केहि संख्या मा बडीरएको छ  तर पनि हाम्रो जनसंख्या  1 लाख पनि पुग्न सके को छैन! १९९१ मा दनुवार को संख्या ५०७५४  थियो .यो २००१ को  population census मा आएर ५३२२९ मा पुग्यो र  आज २०११ को  population census  अनुसार नेपाल अधिराज्य मा दनुवारहरु को जनसंख्य ८४११५ पुगेको छ  भनेर नेपाल सरकारको तथाक मा छ

0 comments:

Post a Comment