Monday, September 9, 2013

बधाई तथा सुभकामना

बिगत लामो समय देखि हरेक क्षेत्र मा पछाडी पर्दै आएको हाम्रो जति हाम्रो समुदाय ! आज सामजिक ,अर्थिक र सैशिका रुप मा सम्पन भन्दै गए को छ ! यस को राम्रो उदाहरणा हो दनुवार बिर्धाथीहरुले सैशिक क्षेत्र मा पाए को सफलता ! राष्ट्रिय तथा अन्तरास्ट्रिय बिश्वबिधालयहरु मार्फत प्रप्त सैशिक सफलता र छत्रबिर्धिहरु यस को परमाण हो ! आज हामी संसार को धेरै चर्चित बिश्वबिधालयहरु मा हामी दनुवार हरु ले अध्यन गरिराखेको हामी भेटछौ !आज दनुवारहरु हरेक सैशिक क्षेत्रमा पुग्न सफल हुदै छन् ,दनुवारहरु पनि doctor ,engineer ,nurse , PHD holder मास्टर डिग्री होल्दर हुदै छन्! यो हामी सबै दनुवारको लागि गौरब को कुरा हो र हाम्रो भावी सन्तति को लागि प्रेरंनाको स्रोत !

हालै मात्र मास्टर डिग्री पढ्न FULL scholarships from Indonesia 's Government to Study in University of Arrilanga, 
Surabaya,Indonesia. पाउनु भए का sanju singh danuwar जी लाई धेरै धेरै बधाई अनि सुभकामना !
आशा छ, भाबिसे मा दनुवार बिर्धाथीहरुले अझ सफलता

0 comments:

Post a Comment