Friday, May 3, 2013

सिरहा र सप्तरी को बिभिन्न स्थानमा बसेका दनुवार जातिहरू यसप्रकार छन्

पुर्वमाञ्चलको बिभिन्न जिल्ला घुम्ने क्रममा उदयपुर, सुनसरी,मोरङ्ग,झापा,
सिरहा र सप्तरी को बिभिन्न स्थानमा
बसेका दनुवार जातिहरू यसप्रकार छन्।
1.दनुवार,2.राइदनुवार,3.अधिकारी दनुवार,4.धामि दनुवार,5.सिंह दनुवार,6.
थारू दनुवार र माझि दनुवार हरू छन्।यि
दनुवारहरूको आ-आफ्नै थरहरू छन्।
अधिकारी,धामी,सिंह र थारू दनुवार तराई
प्रदेशका हुन भने दनुवार,राइदनुवार पहाडी दनुवार भनिन्छ।र माझि दनुवार भनेको दनुवार बाट टुक्रिएर गको हो।पहिले
पूर्खाको समयमा माझि दनुवार नै थिए।


copy from: 
Aman Elding Dnwr status.

0 comments:

Post a Comment