According to the latest Census, of their total of 84,115, approximately 45,821 people speak their mother-tongue.
Sunday, October 12, 2014
नेपालको ३० जिल्ला जहाँ दनुवार समुदाएको बसोबास छ
1 Ilam
2 Jhapa
3 Morang
4 Sunsari
5 Sankhuwasabha
6 Bhojpur
7 Udayapur
8 Saptari
9 Siraha
10 Dhanusa
11 Mahottari
12 Sarlahi
13 Sindhuli
14 Sindhupalchok
15 Kavrepalanchok
16 Lalitpur
17 Bhaktapur
18 Kathmandu
19 Nuwakot
20 Dhading
21 Makwanpur
22 Rautahat
23 Bara
24 Parsa
25 Chitawan
26 Kaski
27 Nawalparasi
28 Rupandehi
29 Arghakhanchi
30 Kailali
2 Jhapa
3 Morang
4 Sunsari
5 Sankhuwasabha
6 Bhojpur
7 Udayapur
8 Saptari
9 Siraha
10 Dhanusa
11 Mahottari
12 Sarlahi
13 Sindhuli
14 Sindhupalchok
15 Kavrepalanchok
16 Lalitpur
17 Bhaktapur
18 Kathmandu
19 Nuwakot
20 Dhading
21 Makwanpur
22 Rautahat
23 Bara
24 Parsa
25 Chitawan
26 Kaski
27 Nawalparasi
28 Rupandehi
29 Arghakhanchi
30 Kailali
Monday, September 9, 2013
बधाई तथा सुभकामना
बिगत लामो समय देखि हरेक क्षेत्र मा पछाडी पर्दै आएको हाम्रो जति हाम्रो समुदाय ! आज सामजिक ,अर्थिक र सैशिका रुप मा सम्पन भन्दै गए को छ ! यस को राम्रो उदाहरणा हो दनुवार बिर्धाथीहरुले सैशिक क्षेत्र मा पाए को सफलता ! राष्ट्रिय तथा अन्तरास्ट्रिय बिश्वबिधालयहरु मार्फत प्रप्त सैशिक सफलता र छत्रबिर्धिहरु यस को परमाण हो ! आज हामी संसार को धेरै चर्चित बिश्वबिधालयहरु मा हामी दनुवार हरु ले अध्यन गरिराखेको हामी भेटछौ !आज दनुवारहरु हरेक सैशिक क्षेत्रमा पुग्न सफल हुदै छन् ,दनुवारहरु पनि doctor ,engineer ,nurse , PHD holder मास्टर डिग्री होल्दर हुदै छन्! यो हामी सबै दनुवारको लागि गौरब को कुरा हो र हाम्रो भावी सन्तति को लागि प्रेरंनाको स्रोत !
हालै मात्र मास्टर डिग्री पढ्न FULL scholarships from Indonesia 's Government to Study in University of Arrilanga,
Surabaya,Indonesia. पाउनु भए का sanju singh danuwar जी लाई धेरै धेरै बधाई अनि सुभकामना !
आशा छ, भाबिसे मा दनुवार बिर्धाथीहरुले अझ सफलता

Friday, May 3, 2013
नेपालमा तीन प्रजातिका दनुवार समुदाय
सिम्रौनगढको इतिहास डोनेवारबाट भएका दनुवार जातिको पूर्खौली पहिचान होईन तर कर्नाटक बंशीय सिह देबहरु अर्थात सिंह दनुवारका हुन् । नथुनी सिंहले लेखेको “आदिबासी दनुवार” एक परिचय किताब एक मधेसी समुदायको दनुवारको प्रतिनिधि मुलक किताब हो ।
तर नेपाल खाल्डोबाट इतिहास खोज्ने डोनेवार दनुवारको इतिहासलाई मौलिक पहिचान मेट्ने किताब नथनीले लेखेका किताब डोने समुदायका दनुवार जातिले घोर आपत्ति ब्यक्त गर्दै आएको छ । नेपालमा तीन प्रजातिका दनुवार समुदायको घना बस्ती छ । यसलाई आदिबासी जनजाति महासंघले अभिब्यक्त गरिसकेको छ ।
१ डोनेबाट भएका पहाडे डोनेवार वा राईडोने अर्थात राईदनुवार
२ कछाडे दलुबार बाट भएका कछाडे दनुवार
३ सिंह देबबाट भएका मधेसी रजहन सिह दनुवार
यी तीनै समुदायलाई पहिचानको एउटै टोकरीमा राखिएको छ । आदिबासी जनजाति राष्ट्रिय प्रतिष्ठानले ठूलो पहिचानको संकटमा यो जातिलाई राखेका छ । यी तीनै जातिका समुदायलाई बिबदित बनाउदै एक हुन भन्ने आशा राख्नु जातीय पहिचानका हत्यारा हुनुको अर्को बिकल्प छैन ।
तर यसको मूल्य एक दिन प्रतिष्ठानले चुकाउनु अबस्य पर्नेछ । अल्प संख्यकको नारा बोकई , सिमान्तकृतको संज्ञा दिई तराई ,पहाड र हिमालको आडम्बरी बिश्वासमा बाधि मिलेर पहिचान खोजौ भन्ने उर्दीले आज यी फ्mरक फ्mरक जाति समुदायको भाषा,संस्कृति धर्म ,रीतिरिवाज तथा प्रागैतिहाकि पूर्खाज्का मौलिक नैशर्गिक जातीय पहिचानको अस्तित्व एउटै जात भनेर परिचय दिन खोजेका छन् । आदिबासी जनजाति राष्ट्रिय प्रतिष्ठानले । तर यस्तो पहिचानलाईको कदर गरिनु अर्को कुनै बिकल्प छैन ।
ती संस्कार संस्कृतिलाई हत्याउने दुस्साहस गर्नै सस्तो अध्ययनका खोज अनुशन्धानात्मक दनुवार जातिको निकालीएका छन । ती सबै दनुवार जातिका पूरक सांस्कृतिक पहिचान होईन ।
एउटै जाति समुदायका लोक जनजीवनको अध्ययन गर्दा त भाषिक भिन्नताहरु भ्ेटिएका छन भने डोनेबाट डोनेवार हुदै दनुवार अपभ्रंशीय जातिको र कछाडबाट कछारे हुदै कछारे दलुबारमा मौलिक पहिचान बोकृेका हालको कछाडे दनुवार जातिलाई एकै जाति हौ भनेर दर्ज गरिनु यो भन्दा ठूलो अन्याय अर्को हुन सक्दैन ।
यो कुनै दुई तीन सय बर्ष अघाडिका घटना होइन । चौधो सय तिरका मल्लकालिन नेपाल सभ्यताको जातिय पहिचान पनि होईन भन्ने पुष्टि भैसका इतिहासमा ।
आज सूचिकरण गर्ने नाममा अध्ययन गरेका प्रोजेकिटय जात जातिका जातीय पहिचानमाथि खोज अनुसन्धानमूलक तथ्य भनि दाबि गर्दै आएका “डलर भजाऔ” लेखकहरुका अपुष्ट खोजमाथिका किताबहरुलाई पहाडे अर्थात नेपाल खाल्डोको इतिहासमा रमाएका डोने अर्थात डोनेवार जातिका दनुवार समुदायलाई मिश्रित पुर्खाको सन्तान भनेर गैर आदिबासी जनजातिका लेखकहरुका मिथ्याङ्क किताबलाई आधार मानि हचुवाको तालमा आदिबासी जनजाति राष्ट्रिय प्रतिष्ठानले टुटुलु हेरिरहदा समेत मौन बनेका जातिय संगठनहरुले आ आफ्ना मौलिक संस्कार सस्कृतिका अझ्m धज्जी उडाउने काम गरेका छन् ।
कुनै पनि एैतिहासिक काल खण्ड र सांस्कृतिक पहिचान मिल्दै नमिलेका यी तीन जातिहरुबीच दनुवार लेखिएकै शब्दमा एकै भन्न पाईदैन । जनगणना तथ्याङ्कीय आधारमा न्यून भएकै सबालमा थोरै छांैं एउटै हुनु पर्छ भन्ने आदिबासी जनजातिको बिश्वब्यापी घोषणा पत्रमा लेखिएको छैन । तर थोरै अल्प संख्यक, सिमान्तकृत,अति सिमान्तकृत र लोपोन्मुख आदि आदिबासी जनजातिको लागि राष्ट्रिय अन्तराष्ट्रिय रुपमै संरक्षण संबद्र्धन गरिनु पहिलो प्राथमिकता हो भनेर चाहि उल्लेख गरिएकोम छ ।
उदाहरणका लागि मानौ , अधिकांस मात्रामा भारत भूमीमा बस्नेम भारती जात जातिका थर र नेपालमा बसोबास गर्ने नेपालीको थर एउटै छ , तर कीन ती समुदायका मानिसका पहिचान अलग भयो त ?
बाहुन क्षेत्री समुदायका थर र दलितका थर एउटै छ तर कीन यहाँ पानी बाराबार हून्छ ? दलित र बाहुन क्षेत्रीको कर्मकाण्डका संस्कार संस्कृतिका ढाँचा लगभग एउटै एउटै हुन्छ तर कीन यो दुइ जातिबीचृउजभ मिल्न सकेका छैन । जन्म मृत्यु प्रर्यान्तका कर्मकाण्ड मिल्ने समुदाय त एक भनेर ब्यबहार चलाउदैन यहाँ ।
झ्mन फ्mरक फ्mरक कित्ताबाट आएका यी तीन जातका समुदायमा कतै मिल्ने आधार हुनसक्छ त ? यो सम्भब छैन । प्रागएैतिहासिक मौलिक पहिचानको धरोहरमा मिल्न कठिन बिषय बस्तु हो । “मेरो नेपाल मेरो गौरब मेरो र पहिचान” कायममा सधै अग्रचेत जातीय मुद्धामा सचेत बन्दै ढेड दशक अघिदेखि वकालत गदै आएका पत्रकार यमन दनुवार (कोदारेहाङ डोने)ले जातिय अस्तित्व पहिचानमा कलम निरन्तर चलाउदै आएको छ ।
तीन जातीय समुदायलाई एउटै जातको सुत्रापात गर्नै जातिय राजनीतिक गर्ने दनुवार जातका समुदायलाई खबरदार ? आ आफ्नो अस्तित्व र पहिचानका लागि लडौ हामी तर डोने÷राई (दनुवार) , सिह (दनुवार) र कछाडे (दनुवार) एउटै भनेर कहिल्यै अधिकारको लागि लडाई नलडौं । यी आदिबासी जनजातिलाई छुट्टै– छुट्टै पहिचान राज्यले दिलाएर सम्बोधन गरिनु पर्छ ।
ईसा पूर्ब देखि छुट्टिएको पहिचान मिलाउने दुस्प्रयास गरिन्छ भने सारा दनुवारका लागि अपमान हुनेछ ।
१ मधेसी बाहुन र पहाडे बाहुन बीच कुनै बैबाहिक संम्बन्ध छैन ।
२ पहाडे मुलका दलित र मधेसी मूलका दलित बीच कुनै नाता हुदैन ।
३ मधेसी क्षेत्री र पहाडे क्षेत्री समुदाय बीच पनि अन्तर सम्बन्ध छैन । यी जाति र समुदायमा पानी बाराबार भेटिन्छ । कहिल्यै तिमीहरु एउटै समुदायका जात जाति हो भनेर राज्यले भनेन । तर किन आकाश र धर्ती बीचका एउटै सम्बन्ध झ्mै गर्छ तीन जातिको दनुवार जातिलाई एकै भनेर ?
लेखक –संघीय राज्य साप्ताहिकको प्रकाशक तथा प्रधान सम्पाक एंब क्रान्किारी पत्रकार महासंघको केन्दिय सदस्य हुनुहुन्छ ।
copy from :yaman Danuwar status

सिरहा र सप्तरी को बिभिन्न स्थानमा बसेका दनुवार जातिहरू यसप्रकार छन्
पुर्वमाञ्चलको बिभिन्न जिल्ला घुम्ने क्रममा उदयपुर, सुनसरी,मोरङ्ग,झापा,
सिरहा र सप्तरी को बिभिन्न स्थानमा
बसेका दनुवार जातिहरू यसप्रकार छन्।
1.दनुवार,2.राइदनुवार,3.अधिकारी दनुवार,4.धामि दनुवार,5.सिंह दनुवार,6.
थारू दनुवार र माझि दनुवार हरू छन्।यि
दनुवारहरूको आ-आफ्नै थरहरू छन्।
अधिकारी,धामी,सिंह र थारू दनुवार तराई
प्रदेशका हुन भने दनुवार,राइदनुवार पहाडी दनुवार भनिन्छ।र माझि दनुवार भनेको दनुवार बाट टुक्रिएर गको हो।पहिले
पूर्खाको समयमा माझि दनुवार नै थिए।
copy from: Aman Elding Dnwr status.
सिरहा र सप्तरी को बिभिन्न स्थानमा
बसेका दनुवार जातिहरू यसप्रकार छन्।
1.दनुवार,2.राइदनुवार,3.अधिकारी
थारू दनुवार र माझि दनुवार हरू छन्।यि
दनुवारहरूको आ-आफ्नै थरहरू छन्।
अधिकारी,धामी,सिंह र थारू दनुवार तराई
प्रदेशका हुन भने दनुवार,राइदनुवार पहाडी दनुवार भनिन्छ।र माझि दनुवार भनेको दनुवार बाट टुक्रिएर गको हो।पहिले
पूर्खाको समयमा माझि दनुवार नै थिए।
copy from: Aman Elding Dnwr status.
दनुवार जाति तथा समुदाय
काठमाण्डु उपत्यका हुदै आसपासपासका जिल्लाहरुलाई प्राग एैतिहासिक थातथलोको रुपमा स्वीकार गर्दै आएका डोने÷डोनेवार ÷राईडोने वा राईदनुवार वा त राई मात्र या त दनुवार मात्र भनेर चिनिएका आदिबासी यी जाति तथा समुदायहरु घना बस्तीका रुपमा रहेका धादिङ्ग,नुवाकोट,काभेपलाञ्चोका, सिन्धुपाल्चोका, गोर्खा र मकानपुर हुदै पूर्बी खण्डमा सिन्धुलीको पश्चिमी भाग मरियान पीपल थोक ,रातमाटे र उदयपुरको कटारी जहडी ,सिम्ले ,तित्रिबोट हुदै रिस्कू गाबिसको घना बस्ती राईडोने ÷ राईदनुवार र सदरमुकाम गाईघाटको त्रियुगा नगरपालिका भित्र आदिम बसोबास गरेका मानब बस्ती वा मतवाली जनजाति दनुवार समुदायका जातिको एैतिहासिक पूखौली भूमि मान्दै आएका छन् । यो जाति तथा समुदायको खाल(कूल) को यसरी बर्गिकरण गरिएको छ । जस्तै ः–कोदारेहाङ्ग, पाङ्गाल्टारे, मन्दने , सीपाली ,जर्टारे, तारीगाउँले ,गोरगाउँले, खट्टारे , बोकल्टारे , डाडागाउँले ,झिँगनपुरे , भीमटारे आदि यो जाति तथा समुदायको थर(खाल या कूलको यसरी पहिचान भएको हुन्छ ) हुन् ।
copy from :Yaman Danuwar status.
copy from :Yaman Danuwar status.
Subscribe to:
Posts (Atom)